share.google
जेन जी आन्दोलन : काठमाण्डूमा कम्तीमा चार जनाको मृत्यु, विभिन्न स्थानमा कर्फ्यू - BBC News नेपाली
बिहान सिंहदरबारनजिकै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर गएका थिए। स्थानीय प्रशासनले प्रदर्शन अराजक बनेको र निषेधित क्षेत्र तोडिएपछि कर्फ्यू लगाउनुपरेको दाबी गरेको छ।