Sign in

Jeewan

@lifedangi.bsky.social
83 followers 38 following 34 posts
PostsRepliesMedia
Reposted by Jeewan
Byline Post @bylinepost.bsky.social · 27/09/2026
Nepal– मनाङको हिम्लुङमा प'हिरो 14 Nepalis missing on Himlung after avalanche as bad weather hampers rescue
032
Jeewan @lifedangi.bsky.social · 28/05/2026
नेपालबारे के साेच्छन् ‘बर्मेली नेपाली’...
000
Jeewan @lifedangi.bsky.social · 05/05/2026
‘गोक्यो री’ अर्थात् संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तालबाट देखिने हिमाली दृश्य गोमा बस्नेत, NNB
000
Jeewan @lifedangi.bsky.social · 02/05/2026
‘बालेन’ बालुवाटारमा, ‘गरिबको चमेली’ सडकमै...
000
Jeewan @lifedangi.bsky.social · 01/05/2026
२५७०औँ बुद्ध जयन्ती मनाउँदै ‘लुम्बिनी’
000
Jeewan @lifedangi.bsky.social · 28/04/2026
त्रिभुवन विश्वविद्यालयमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन
000
Jeewan @lifedangi.bsky.social · 13/04/2026
पूर्वराजा ज्ञानेन्द्र शाहले दिए नयाँ वर्ष २०८३ काे शुभकामना
000
Jeewan @lifedangi.bsky.social · 11/04/2026
सुशासनको नेतृत्व गर्न एमाले नयाँ शिराबाट उठ्दैछ– शंकर पोखरेल
000
Jeewan @lifedangi.bsky.social · 09/04/2026
थाई नेपाली संघकाे पहलमा ‘थाई नेपाली युवा’हरूका लागि आयाेजित— युवा व्यक्तित्व विकास शिक्षण शिविरकाे पहिलाे दिन...
000
Jeewan @lifedangi.bsky.social · 09/04/2026
थाइल्याण्डमा ‘शिक्षण शिविर’काे पहिलाे दिन— यी सबै थाई नेपालीका सन्तान हुन्। जाे दशकाैँअघि बर्मा हुँदै थाइल्याण्ड पुगे वा काम खाेज्दै अहिले पनि पुगिरहेका छन्। यहीँ त हाेला मातृभाषाकाे माया, पुर्खाकाे रगतकाे माया।
000
Jeewan @lifedangi.bsky.social · 08/04/2026
‘बादलपथ’मा हिँडिरहेकाे एमाले... हैट्!
000
Jeewan @lifedangi.bsky.social · 08/04/2026
विदेशी राजदूतहरूसँग प्रधानमन्त्री बालेनकाे भेटवार्ता
000
Jeewan @lifedangi.bsky.social · 08/04/2026
नातावाद, कृपावादको भाइरसबाट बच्नुहोस्– महावीर पुन
000
Jeewan @lifedangi.bsky.social · 08/04/2026
‘नेपाली हुँ म नेपाली’ थाइल्याण्डका नेपालीभाषी युवा–युवतीहरू जाेशिलाे पारामा नेपाली गीत गाउँदै— मनमा छ नेपाल। शिक्षण शिविरमा जाँदै गरेकाे दृश्य हाे याे।
000
Jeewan @lifedangi.bsky.social · 08/04/2026
तस्विर दुई, चर्चा अनेक...
000
Jeewan @lifedangi.bsky.social · 08/04/2026
यु'द्धविराम पछि ‘इरानमा उत्सव’
000
Jeewan @lifedangi.bsky.social · 06/04/2026
Hua–Hin 🏝️
000
Reposted by Jeewan
Peter Baker @peterbakernyt.bsky.social · 03/04/2026
"You look amazing, you look beautiful": The astronauts of Artemis II send back photos of Earth as they race toward the moon, the first images of our planet taken from such a distance in more than a half century. www.nytimes.com/2026/04/03/s...
nytimes.com
NASA Unveils 1st Earth Photos From Artemis II: ‘You Look Beautiful.’
913828
Jeewan @lifedangi.bsky.social · 06/04/2026
शहरसँग फाेटाे खिच्ने रहर...
000
Jeewan @lifedangi.bsky.social · 06/04/2026
‘नेपाली भाषा’मा बर्मा अर्थात् म्यान्माकाे राष्ट्रिय गीत गाउँदै तानीयाँ कार्की नानु...
011
Jeewan @lifedangi.bsky.social · 14/04/2025
लू, नयाँ वर्षको शुभकामना छ।
010
Jeewan @lifedangi.bsky.social · 25/03/2025
भेडेटार 🐏
010
Jeewan @lifedangi.bsky.social · 20/03/2025
मैले र युवराज दाइले साेध्याैँ- अँ साच्चै कस्तो रह्याे समुद्र र हिउँको यात्रा! अनि, कस्तो छ ‘अन्टार्कटिका’! र, महेन्द्र दाइले मजैले सुनाउनुभयो पेन्गुइन, सिल, ह्वेलसहित हिउँको संसार। 😍
010
Jeewan @lifedangi.bsky.social · 06/03/2025
फूलबारी 😍
000
Jeewan @lifedangi.bsky.social · 16/02/2025
एउटा जमघटमा भेटेपछि लू... मैले पनि ‘बुढा’लाई भन्दे— यु आर नाइस लिडर, तर थुतुनोचाहिँ ठीक भएन 😍
000
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 16/01/2025
छाड्नेलाई आऊ भन्ने ‘ओली’ भएकालाई खेदिरहेछन् breaknlinks.com/nepali/news/...
breaknlinks.com
छाड्नेलाई आऊ भन्ने ‘ओली’ भएकालाई खेदिरहेछन्
नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई एकैदिन कारबाही गर्‍यो।  रावललाई साधारण सदस्य नरहने गरी र पाण्डे र तिम्सनालाई ६ म...
011
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 29/12/2024
दुईपटक नेपालको भ्रमण गरेका कार्टरले नेपालको पहिलो संविधान सभा चुनावको पर्यवेक्षण पनि गरेका थिए । breaknlinks.com/nepali/news/...
breaknlinks.com
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ। उनको निधन अमेरिकी पूर्वी समयअनुसार आइतबार अपरान्ह प्लेन्स, जोर्जियास्थित घरमै भएको हो।नेपालको शान्ति प्रक्रियाका एक हस्ती उनले ...
011
Jeewan @lifedangi.bsky.social · 25/12/2024
हिउँबिनाको ‘माछापुच्छ्रे हिमाल’ समाचारः breaknlinks.com/nepali/news/...
000
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 25/12/2024
हिउँबिनाको ‘माछापुच्छ्रे हिमाल’ समाचारः breaknlinks.com/nepali/news/...
142
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 10/12/2024
मोहनबहादुर बस्नेतको चेतावनी– सिन्धुपाल्चोककाे सरकार म हूँ
011
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 10/12/2024
दक्षिण चीनबाट हङकङ–मकाओ जोड्ने पुल संचालनको तयारी #HongKong_Macau #Breaknlinks
021
Jeewan @lifedangi.bsky.social · 03/12/2024
लू, सकियाे उपचुनाउ। भाेट पनि हालियाे। अबचाहिँ लागियाे है बनभाेजतिर। जनता जनार्दन। 🔚
000
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 03/12/2024
NPL — SudurpaschimRoyals vs BiratnagarKings दीपेन्द्रसिंह ऐरी 5️⃣0️⃣🏏 #NepalPremierLeague #blpost #breaknlinks #can #NepalCricket
001
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 01/12/2024
एनपिएलमा दर्शकको उग्रताले ‘चिन्तित क्यान’ 🏏 कमजोरी कसको– तारबार नाघ्ने दर्शककाे कि अनावश्यक टिकट बेच्ने खल्तीकाे? #NepalPremierLeague | #NPL | #SBLNPL | #HamroJeet | #NepalCricket | #NcellForFans
011
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 29/11/2024
नेपाल प्रिमियर लिग 🏏 ८ टोलीका यस्ता छन् ८ कप्तान? ⭕️ करण केसी (काठमाडौँ गुर्खाज) ⭕️ दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) ⭕️ सोमपाल कामी (कर्णाली याक्स) ⭕️ सन्दीप लामिछाने (विराटनगर किङ्ग्स) ⭕️ अनिल कुमार शाह (जनकपुर बोल्ट्स) ⭕️ रोहित कुमार पौडेल (लुम्बिनी लायन्स) ⭕️ कुशल भुर्तेल (पोखरा एभेन्जर्स) ⭕️ कुशल मल्ल (चितवन राइनोज) पूरा समाचार: breaknlinks.com/nepali
011
Reposted by Jeewan
Pradeep Bhattarai, PhD @global-nepali.bsky.social · 26/11/2024
भन्सार बढाएपछि सामान चाँहि कसरी सस्तो हुन्छ होला ? जनवरी २० पछि अमेरिकामा महंगी घट्ने कुरा त सम्झिने पानी छम्किने मात्रै हो ! यो समाचारले यस्तै संकेत गर्यो है ... बाँकि 'हामीले त भनेकै थियौ नि' भनेर बत्तिसी देखाउने हो! आफ्नै पनि भान्छा महंगो भएपछि... दिल खोलेर हाँस्न त मिल्दैन क्या रे ! breaknlinks.com/nepali/news/...
breaknlinks.com
अमेरिकामा मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५% भन्सार बढाउने ट्रम्पको घोषणा
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लग...
042
Reposted by Jeewan
Arun Shah™ @arunshah240.bsky.social · 25/11/2024
Coach Kevin in the House! 🚪 Biratnagar Kings’ Head Coach Has Landed! 🇳🇵✨ #NPL | #NepalCricket
Kvin o brain
071
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 25/11/2024
एनपीएलको ट्रफी धरहराबाट अनावरण 🏏 HISTORIC MOMENT FOR NEPAL 🏆 #PrimeMinister #Nepal #KPSharmaOli #breaknlinks #blnepali #SBLNPL #HamroJeet #NepalCricket #blnepali #bl_npl #nepaltop #pokhara #supa #lumbini #blpost
051
Reposted by Jeewan
Dreamcatcher @dreamcatcher01.bsky.social · 23/11/2024
A splash of red...
Male Cardinal in the branches of an evergreen  with a gray blurry background.
1550751
Jeewan @lifedangi.bsky.social · 22/11/2024
हाम्रो बुद्धभूमि, हाम्रो लुम्बिनी 🎧 #Lifedangi #lumbinilions #LumbinilionsAnthem #NepalCricket #Lumbini #JayLumbini #SBLNPL
040
Jeewan @lifedangi.bsky.social · 22/11/2024
पेल्माको तिरैतिर याम्खार भिरैभीर भेटै हौला मैकोट शिरैशिर आधा दर्जन बस्ती जाेड्ने पेल्मा पुल 👇️ #pelma #amritgurung #rukum #vir #maikot #lifedangi #nepaltop
010
Jeewan @lifedangi.bsky.social · 21/11/2024
मेराे समर्थन लुम्बिनी लायन्सलाई। लू, हेर्नाेस् महानायककाे हुकार ✋ #NPL #LumbiniLions #RajeshHamal #Dialogue #Lumbini #Rolpa #Dang #Butwal #Lifedangi
021
Jeewan @lifedangi.bsky.social · 21/11/2024
बौद्धनाथ स्तुपा || The Bodhnath Stupa #Bodhnath #Stupa #Kathmandu #Nepalbook #bypost #lifedangi #KathmanduValley #nepal #TheBuddha
031
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 21/11/2024
ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई काठमाडौं प्रहरीले शान्तिनगरबाट नियन्त्रणमा लिएको छ। पूरा समाचार🔗 breaknlinks.com/nepali #GreaterNepal #meroNepal #breaknlinks #AngloNepaleseWar #TreatyofSugauli #blpost #Gorkhali #TeestaRiver #phanindranepal
021
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 21/11/2024
शुक्लाफाँटा जंगल सफारीमा सुदूरपश्चिम रोयल्स— #ShuklaphantaDiaries #breaknlinks #IntoTheWild #blpost #yellowarmy #junglesafari #nepCricket #SudurPaschimRoyals #suparoyals #SBLNPL #NepalCricket #cricket #NPL #blCricket
043
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 21/11/2024
— खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन — बालेनलाई निषेध गर्ने तयारी पूरा समाचार: breaknlinks.com/nepali #BhumiAdhikar #Sangharsha #Samiti #breaknlinks #Struggle #KATHMANDU #KathmanduValley #blpost #SupremeCourt #balen #calling
043
Jeewan @lifedangi.bsky.social · 20/11/2024
दुर्गा प्रसाईंले कम्बोडियाको हावा चलाइरहेकै बेला काङ्ग्रेसबाट सुजाता कोइराला, एमालेबाट बाग्मती इन्चार्ज डा.राजन भट्टराई र बिदेश बिभाग प्रमुख रघुवीर महासेठ भर्खरै कम्बोडिया प्रस्थान...
000
Reposted by Jeewan
Breaknlinks Nepali @breaknlinksnp.bsky.social · 20/11/2024
एमाले नेतालाई बलात्कारको आरोप लगाएकी महिलाले अदालतअघि गरिन् आत्मदाह प्रयास #breaknlinks #blnepali #cpnuml #nepalivideo #viralvideo #nepalineta #blpost
043
Jeewan @lifedangi.bsky.social · 20/11/2024
Kalati Bhumidanda, Kabhrepalanchok. कलाँती भूमिडाँडा, काभ्रेपलाञ्चोक। #Kalati #Bhumidanda #Kabhre #Bagmati #Nepal #lifedangi #NepaliVillage #Himalaya #Outside
031
Reposted by Jeewan
Santosh Khaderi (सन्तोष खडेरी) @santoshkhaderi.bsky.social · 19/11/2024
सन् १९६२ मा बर्मालाई दिएको गैँडा। केही समय अघि मात्र कतारी राजाका भ्रमणका क्रममा नेपालले दुईवटा हात्ती उपहार दिने जनाएको थियो।नेपालले राणाकालदेखि नै विदेशतिर गैँडा,हात्ती,कुकुर लगायत उपहार दिँदै आएको हो।राणाकालको अन्त्यपछि पनि सन् १९५८ मा नेपालले अमेरिकि राष्ट्रपतिलाई एकजोडी भोटे कुकुर उपहार दिएको थियो। नेपालले अहिलेसम्म भारत,अमेरिका,बंगलादेश, पाकिस्तान,थाइल्याण्ड,म्यान्मार,जापान, जर्मनी,बेलायत,अष्ट्रिया र चीनलाई गैँडा उपहार दिईसकेको छ।
021