जेन-जी आन्दोलनका नाममा पोखराको मुख्य चोकमा रहेको प्रथम शहीद लखन थापा मगरको शालिक भत्काई पृथ्वीनारायण शाहको शालिक राखिएकामा पाँच दिनपछि फेरि लखनकै शालिक पुनःस्थापना गरिएको छ।
✍️ दुर्गा राना मगरको रिपोर्ट
www.himalkhabar.com/144680/statu...
himalkhabar.com
जेन-जीको नाममा लखन थापा फालिए, पृथ्वीनारायण शाह ठड्याइए