अहिले नै सरकारको कदम सीधै ‘डिजिटल अधिनायकवाद’ को आकांक्षाबाट प्रेरित छ भन्न नसकिएला, किनकि एक त पूरै सामाजिक सञ्जाल प्रतिबन्धित भएको होइन र टिकटक, भाइबर जस्ता ठूला प्लेटफर्म दर्ता भएकै छन्।
www.himalkhabar.com/144671/socia...
himalkhabar.com
सामाजिक सञ्जाल ‘निष्क्रिय’ छ ‘बन्द’ हैन, चाँडै खुलोस्
पुष्पकमल दाहाल सरकारले टिकटक ‘बन्द’ गरेको थियो। केपी ओली सरकारको समयमा सामाजिक सञ्जालका केही महत्त्वपूर्ण प्लेटफर्महरू ‘निष्क्रिय’ बनाइएका छन्। टिकटक खोल्न गरिएको पहल झैं यो पनि छिटो फुकुवा होस्।