Sign in

Dr. Sandesh Lamsal Foundation

@dslf.org.np
0 followers 1 following 13 posts

Official Account of Dr. Sandesh Lamsal Foundation. • Social Welfare Council Affiliation No.: 57897 • DAO Registration No.: 1479 • PAN: 623084414

PostsRepliesMedia
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 10h
यो दशैं-तिहारमा घर पठाऔं माया अनि वैधानिक कमाइ - हुण्डीलाई भनौं पूर्ण रूपमा ‘नाइ’ ! Note: Hundi is a punishable financial offense under Nepal’s Anti-Money Laundering Act. #Hundi #Dashain #MoneyLaundering #Tihar #Nepal #DrSandeshLamsal
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 29/08/2026
Nepal Needs Your Support to Combat the Flood in Rasuwa District | DSLF Nepal . Your every donation carries the greatest meaning – Be the Pillar that Nepal Needs! . #DrSandeshLamsalFoundation #Rasuwa #SupportNepal #DonateForHumanity #DonateForRasuwa #DonateForNepal 👇🏻 www.dslf.org.np/causes/nepal...
dslf.org.np
Nepal Needs Your Support to Combat the Flood in Rasuwa District | DSLF Nepal
Nepal is in its darkest hour after the floods in Rasuwa and nearby areas. Every donation goes straight to the Prime Minister’s Disaster Relief Fund. Be the Pillar that Nepal needs!
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 24/08/2026
सम्पूर्ण व्यक्ति, सामाजिक सञ्जाल प्रयोगकर्ता, मिडिया तथा सम्बन्धित निकायहरूलाई गरिमाका तस्बिर तत्काल हटाउन, अरूलाई पनि सेयर नगर्न आग्रह गर्न र आधारभूत मिडिया नैतिकता तथा मानव मर्यादाको सम्मान गर्न अनुरोध गर्दछौं । तस्बिर होइन - न्याय मागौं #JusticeForGarimaChaudhary #Nepal #JusticeForGarima #SaveTheChildren
021
Reposted by Dr. Sandesh Lamsal Foundation
Dr. Sandesh Lamsal @drsandesh.com.np · 24/08/2026
Dear Influencers & Activists, If you care about justice, focus on the victim, her family, the perpetrators, accountability and the system that failed her. Don't turn someone else's daughter into a prop for your outrage. #DrSandeshLamsal #SocialMediaActivism #BalenShah #Nepal #ChildRightsMatter
021
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 18/07/2026
पछिल्लो समयमा नेपालमा केही राजनीतिक दलका कार्यकर्ताहरूले सामान्य घटनामा पनि चिकित्सा क्षेत्र र अस्पताललाई राजनीतिक औजारका रूपमा दुरुपयोग गरेको घटनाप्रति हाम्रो गम्भीर असहमति तथा ध्यानाकर्षण भएको छ। तसर्थ, राजनीतिक दल, युवा समूह र सम्बन्धित निकायहरूलाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई सम्मान गर्न र राजनीतिक स्वार्थका लागि यसको दुरुपयोग तुरुन्त बन्द गर्न अनुरोध गर्दछौं। स्वास्थ्य संस्थालाई निर्बाध रूपमा शुद्ध सेवा प्रदायक क्षेत्र बनाइराख्न सबैको सहयोग अनिवार्य छ। #DrSandeshLamsal
020
Reposted by Dr. Sandesh Lamsal Foundation
Dr. Sandesh Lamsal @drsandesh.com.np · 18/07/2026
पछिल्लो समयमा नेपालमा केही राजनीतिक दलका कार्यकर्ताहरूले सामान्य घटनामा पनि चिकित्सा क्षेत्र र अस्पताललाई राजनीतिक औजारका रूपमा दुरुपयोग गरेको घटनाप्रति हाम्रो गम्भीर असहमति तथा ध्यानाकर्षण भएको छ। तसर्थ, राजनीतिक दल, युवा समूह र सम्बन्धित निकायहरूलाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई सम्मान गर्न र राजनीतिक स्वार्थका लागि यसको दुरुपयोग तुरुन्त बन्द गर्न अनुरोध गर्दछौं। स्वास्थ्य संस्थालाई निर्बाध रूपमा शुद्ध सेवा प्रदायक क्षेत्र बनाइराख्न सबैको सहयोग अनिवार्य छ। #DrSandeshLamsal
021
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 12/07/2026
Werther Effect (वेर्थर प्रभाव) भनेको सञ्चार माध्यम वा समाजमा कुनै व्यक्तिको आत्महत्याको व्यापक वा सनसनीपूर्ण चर्चा भएपछि त्यसबाट प्रभावित भएर अन्य व्यक्तिहरूले उस्तै शैलीमा आत्महत्या (प्रतिलिपि आत्महत्या / Copycat Suicide) गर्ने सामाजिक-मनोवैज्ञानिक प्रवृत्ति हो । गणेशजीको समाचार जति सनसनीपूर्ण ढंगले प्रसारण हुन्छ, त्यति नै धेरै अरू युवाहरूको मनमा “यो नै अन्तिम समाधान हो” भन्ने विचार आउन सक्छ। हामीले यो चक्र तोड्नुपर्छ । तपाईं एक्लो हुनुहुन्न । हामी तपाईंको साथमा छौं !
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 04/07/2026
सरकारले १०० दिनमा गरेका आफ्ना कार्यहरूबारे बोल्दै गर्दा, करिब ३०० दिन अघि आफ्नो ज्यानको बाजी थापेर भ्रष्टाचार, बेथिति तथा विसंगतिविरुद्ध लडेका नेपाली युवाहरूको योगदान तथा न्यायका बारेमा पनि बोल्नुपर्दछ । जेन जीको रगतले सोध्दै छ : न्याय खोइ, सरकार ? #300DaysOfGenZProtestInNepal #Nepal #JusticeForGenZ #DrSandeshLamsal #GenZProtest 👉🏻 www.dslf.org.np/events/where...
021
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 02/07/2026
जेन जीको रगतले सोध्दैछ : न्याय खोइ, सरकार ? नेपालमा जेन जी विरोध प्रदर्शनका प्रमुख घटनाहरूको समयरेखा (२०२५-२०२६) : पीडित तथा शहीदहरूको न्याय, चुनावी नतिजा, ओली-लेखक पक्राउ तथा धरौटीमा रिहा, कार्की आयोग तथा NHRC को प्रतिवेदन आदिका रूपरेखा । Justice for Gen Z victims and martyrs! #300DaysOfGenZProtestInNepal www.dslf.org.np/events/where... (नेपालीमा)
dslf.org.np
Gen Z's Blood Cries Out: Government, Where Is The Justice? | DSLF Nepal
Timeline of Gen Z protests Nepal 2025-2026: justice for martyrs, Karki & NHRC reports, RSP election victory, arrests of ex-PM Oli & Ramesh Lekhak, bail of Oli & Lekhak, and ongoing demands for account...
021
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 22/06/2026
Urgent Appeal for Immediate Action Against Child Exploitation in Political Protests | Dr. Sandesh Lamsal Foundation #HarkaSampangARevolution #ShramSanskritiParty #StopChildAbuse #UnitedNations #UnitedNationsHumanRightsCouncil #DrSandeshLamsalFoundation Read here 👇🏻 www.dslf.org.np/press/immedi...
dslf.org.np
Urgent Appeal for Immediate Action Against Child Exploitation in Political Protests - DSLF Press Release
Dr. Sandesh Lamsal Foundation demands immediate government action against the exploitation of children in political protests by the Shram Sanskriti Party and leaders including Harka Sampang.
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 20/06/2026
Dear online and on-site volunteers, We need your help! Our organisation is seeking dedicated individuals to join us in our mission to make a positive impact in Nepal. Please don't hesitate to contact us today to learn more about volunteering opportunities. Regards, Dr. Sandesh Lamsal Foundation🇳🇵
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 20/06/2026
Gen Z's Blood Cries Out: Government, Where Is The Justice? Timeline of major events in the Gen Z protests in Nepal (2025-2026), updates on justice for victims and martyrs, election outcomes, and the Karki investigation report. Justice for Gen Z victims and martyrs! www.dslf.org.np/events/where...
dslf.org.np
Gen Z's Blood Cries Out: Government, Where Is The Justice? | DSLF Nepal
Timeline of Gen Z protests Nepal 2025-2026: justice for martyrs, Karki & NHRC reports, RSP election victory, arrests of ex-PM Oli & Ramesh Lekhak, bail of Oli & Lekhak, and ongoing demands for account...
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 19/06/2026
दीर्घकालीन रोगहरू रोक्न मुख्य भूमिका खेल्ने व्यावहारिक उपायहरूका बारेमा जनतालाई सचेत गराउने मुख्य उद्देश्यसहित डा. सन्देश लम्साल फाउन्डेसन र मेडिकल स्टोरी नेपालको सहकार्यमा सञ्चालित यस ६ दिने अभियानमा 𝕏, फेसबुक, थ्रेड्स, तथा इन्स्टाग्रामजस्ता प्लेटफर्महरू प्रयोग गरिएका थिए । 👉🏻 www.kalakarmi.com/life-style/h... #LearnPreventThrive #DrSandeshLamsal #DisitalLearning #HealthcareEducation #MedicalStoryNepal
kalakarmi.com
सफल रह्यो सामाजिक सञ्जालमार्फत स्वास्थ्य सेवाको प्रवर्द्धन अभियान
काठमाडौं- स्वास्थ्य सेवाको न्यून पहुँच रहेको ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालका अभियानहरूले सामान्य तथा दीर्घकालीन रोगहरूका रोकथाममा विशेष भूमिका निर्वाह गर्दछन् । Learn · Prevent · Thrive with Dr. Sa...
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 18/06/2026
एकता शाह - चिकित्सक बनेर समाजसेवामा समर्पित हुने दृढ संकल्प बोकेकी प्रतिभाशाली छात्रा हुनुहुन्छ। विभिन्न सपना र न्यायपूर्ण तथा समृद्ध नेपाल निर्माण गर्ने आकांक्षासहित उहाँ भदौ २३–२४ गते सडकमा उत्रिनुभएको थियो। भ्रष्टाचार, अनुचित राजनीति र असमानतामुक्त समाजको परिकल्पना गर्दै युवाहरूले आफ्नै मातृभूमिमा स्वतन्त्रतापूर्वक जीवनयापन गरी प्रगति हासिल गर्न सक्ने नेपाल बनाउने उहाँको चाहना रहेको छ। - www.dslf.org.np/causes/ekta-... #EktaShah #GenZProtest
020
Dr. Sandesh Lamsal Foundation @dslf.org.np · 18/06/2026
Organigram at the Dr. Sandesh Lamsal Foundation @drsandesh.com.np
030