capitalnepal.com
डेबिड म्यारियटको नेपाल भ्रमणः पर्यटन व्यवसायीमा बढ्यो ‘गुड भाइब’
विश्वव्यापी होटल ब्रान्डका शीर्ष नेतृत्वले नेपाल आएर पर्यटन सम्भावना, लगानी वातावरण र बजार विस्तारबारे सकारात्मक धारणा व्यक्त गरेपछि उद्योगी–व्यवसायीबीच ‘गुड भाइब’ बढेको हो।