Sign in

Byline Post

@bylinepost.bsky.social
122 followers 55 following 142 posts

Your Voice. Your Story. Your Platform.

PostsRepliesMedia
Byline Post @bylinepost.bsky.social · 22h
बूढीगण्डकी अपडेटः उद्धारका लागि चुमनुब्री पुग्याे‍ सेनाकाे हेलिकप्टर
010
Byline Post @bylinepost.bsky.social · 11/10/2026
बूढीगण्डकीको बाढीले ‘माछाखोला र केरौँजा’ जोड्ने झोलुंगे पुल बगायो
010
Byline Post @bylinepost.bsky.social · 11/10/2026
बूढीगण्डकी अपडेट: गाेर्खाकाे जगत बगरकाे यस्ताे छ अवस्था...
010
Byline Post @bylinepost.bsky.social · 11/10/2026
बूढीगण्डकीमा लेदोसहितको बाढीः केही घर बगाएको आशंका
010
Byline Post @bylinepost.bsky.social · 09/10/2026
Navi Pillay, former UN human rights commissioner, wins Nobel Peace Prize
031
Byline Post @bylinepost.bsky.social · 07/10/2026
भोट माग्दै कांग्रेस महाधिवेशन प्रतिनिधिहरू
000
Byline Post @bylinepost.bsky.social · 04/10/2026
‘कांग्रेस महाधिवेशन’लाई सम्बोधन गर्न पुगे रास्वपा सभापति रवि लामिछाने
010
Byline Post @bylinepost.bsky.social · 04/10/2026
TU Cricket Ground: NPL season–3
021
Byline Post @bylinepost.bsky.social · 02/10/2026
प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भारतकाे दिल्लीमा प्रदर्शन
010
Byline Post @bylinepost.bsky.social · 30/09/2026
दोधारा–चाँदनी जोड्ने झोलुंगे पुल चुँ'डियो, आवतजावत ठप्प
011
Byline Post @bylinepost.bsky.social · 29/09/2026
प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गरेका छन्। ​नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
010
Byline Post @bylinepost.bsky.social · 29/09/2026
भाडा बढाउँदैनाैँ– सरोज सिटौला
010
Byline Post @bylinepost.bsky.social · 28/09/2026
चोलेन्द्रबारे प्रचण्ड– ‘याे सरकारलाई भारी पर्छ’
010
Byline Post @bylinepost.bsky.social · 28/09/2026
ताप्लेजुङको साँघुबाट देखिएको फक्ताङलुङ हिमालको दृश्यः
010
Byline Post @bylinepost.bsky.social · 28/09/2026
नारायणी पुलमा अड्किएकाे क्रुजसिप निकालिँदै...
010
Byline Post @bylinepost.bsky.social · 28/09/2026
कुहिरोले छाेपिएकाे काठमाण्डू, चन्द्रागिरिबाट देखिएकाे काठमाण्डू...
010
Byline Post @bylinepost.bsky.social · 28/09/2026
मनाङस्थित चामेकाे दृश्यः
010
Byline Post @bylinepost.bsky.social · 27/09/2026
भेरी नदीको टापूः नेपाली सेनाकाे हेलिकप्टरबाट ४ जनाकाे उद्धार
010
Byline Post @bylinepost.bsky.social · 27/09/2026
मनाङको हिम्लुमा प'हिरोः उद्धारको पर्खाइमा नार्पाभुमीबासी...
010
Byline Post @bylinepost.bsky.social · 27/09/2026
नारायणी नदीले क्रुजसिप ब'गायो
030
Byline Post @bylinepost.bsky.social · 27/09/2026
Nepal– मनाङको हिम्लुङमा प'हिरो 14 Nepalis missing on Himlung after avalanche as bad weather hampers rescue
032
Byline Post @bylinepost.bsky.social · 27/09/2026
थाइल्याण्डकाे राजधानी बैंककमा डुंगा सलल...
020
Byline Post @bylinepost.bsky.social · 26/09/2026
नयाँ जोशका साथ महाधिवेशनमा जाँदैछौं– डा. शशांक कोइराला
020
Byline Post @bylinepost.bsky.social · 26/09/2026
हुम्लाको हिल्सामा ‘हिउँ’ पर्‍याे...
020
Byline Post @bylinepost.bsky.social · 26/09/2026
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
020
Byline Post @bylinepost.bsky.social · 26/09/2026
Bangkok डुबानमा…
020
Byline Post @bylinepost.bsky.social · 26/09/2026
खुल्याे कृष्णभीर...
020
Byline Post @bylinepost.bsky.social · 26/09/2026
सडक मर्मतमा सघाउँदै नेपाली सेना
020
Byline Post @bylinepost.bsky.social · 25/09/2026
‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्’
020
Byline Post @bylinepost.bsky.social · 24/09/2026
ह्वाइट हाउसमा ‘ट्रम्प’ले गरे ‘सी जिनपिङ’काे भब्य स्वागत...
021
Byline Post @bylinepost.bsky.social · 24/09/2026
न्युयोर्क शहर: संसारको ध्यान तान्ने महानगर #bylinepost #bylinenepali #bypost #bylinehindi #bylineuk #bylinemedia #bylinethai #bylinenepal #bylinektm #blnepali #bylinegulf #bylineinvestigations #bylinemagazine #bylinenewyork
020
Byline Post @bylinepost.bsky.social · 24/09/2026
जुफाल एयरपोर्टमा सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो, सबै सकुशल
010
Byline Post @bylinepost.bsky.social · 23/09/2026
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो
010
Byline Post @bylinepost.bsky.social · 22/09/2026
एमालेको केन्द्रीय कमिटी बैठकमा जाँदै ओली
010
Byline Post @bylinepost.bsky.social · 21/09/2026
‘जेनजी’बारे के साेच्छन् ‘जेनजी सांसद’ केपी खनाल?
010
Byline Post @bylinepost.bsky.social · 20/09/2026
प्रतिवेदनमा ‘नेतृत्व पुनर्गठन’को विषय आउँदैन– पद्मा अर्याल
010
Byline Post @bylinepost.bsky.social · 20/09/2026
पत्रकारलाई ओलीकाे आग्रह– ‘पहिले प्रश्न गर्न मिल्छ भनेर सोध्नुस्!’
011
Byline Post @bylinepost.bsky.social · 20/09/2026
ढिँडाे पकाउँदै ‘विज्ञानका कुरा’ गर्दै मन्त्री महावीर पुन...
010
Byline Post @bylinepost.bsky.social · 20/09/2026
मधेशकाे ‘कुरा’ सुन्दै अमरेशकुमार सिंह
010
Byline Post @bylinepost.bsky.social · 19/09/2026
‘संविधान दिवस’को कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री सुधन गुरुङ
010
Byline Post @bylinepost.bsky.social · 19/09/2026
‘संविधान दिवस’को कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेल
010
Byline Post @bylinepost.bsky.social · 19/09/2026
‘संविधान दिवस’को कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री बालेन
010
Byline Post @bylinepost.bsky.social · 19/09/2026
जाने–बुझेसम्म गल्ती गर्दैनाैँ– ओली
010
Byline Post @bylinepost.bsky.social · 19/09/2026
संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ– प्रधानमन्त्री बालेन
010
Byline Post @bylinepost.bsky.social · 18/09/2026
यस्तो छ, प्रस्तावित राजदूतहरूको पृष्ठभूमि १. डा. निश्चलनाथ पाण्डे— भारतका लागि प्रस्तावित राजदूत २. डा. कल्याणराज शर्मा— चीनका लागि प्रस्तावित राजदूत ३. चिरनजंग थापा— संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत ४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा— बेलायतका लागि प्रस्तावित राजदूत
010
Byline Post @bylinepost.bsky.social · 18/09/2026
विश्वका उत्कृष्ट १० शहर
010
Byline Post @bylinepost.bsky.social · 18/09/2026
हामी बुद्धका भावनाबाट प्रभावित मानिसहरू हाैं– रघुजी पन्त
010
Byline Post @bylinepost.bsky.social · 18/09/2026
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन्। तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए। बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका छन्। भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज (शुक्रबार) विभिन्न कार्यक्रममा सहभागी हुँदै छन्।
010
Byline Post @bylinepost.bsky.social · 18/09/2026
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाकाे पैदल गस्ती
010
Byline Post @bylinepost.bsky.social · 18/09/2026
‘देउवा पक्षकाे महाधिवेशन राेकिँदैन’
010